Logo

Tag: नेपाली सेना

दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ माघ: दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपाल सरकारको यही माघ १७ गतेको

विस्तृत पढ्नुहोस
डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटी, १६ माघ: डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।

नेपाली सेनाको भर्ना छनोट स्थगित

काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ। सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन

हिमाल सुरक्षा परिषदले राखेको कुकर बम सेनाद्धारा निश्क्रिय

झापा, माघ ९ । जिल्लाको बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्ड छेउमा फेला परेको बम जस्तै देखिने नक्कली बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले नक्कली बम

नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

–हेमन्त केसी जाजरकोट, ८ माघ : नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट

रक्सी खाएर स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

काठमाडौं, माघ ६। कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत

उपरथी कार्कीको उजुरीले सैन्यवृत्तमा हलचल

काठमाडौं, माघ ६। वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन

‘ध्रुवे’को आक्रमणबाट एक सैनिकको मृत्यु

चितवन, माघ २ । ध्रुवे हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जकोमा कार्यरत सेनाका जवानलाई शनिबार साँझ ध्रुवेले कुल्चिएको थियो । साइकल गस्तीमा निस्किएका

नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय वैशाखमै

काठमाडौं, पुस ३० । सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

काठमाडौं, २९ पुस : नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

नेपाली सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौँ, २७ पुस: नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ । सैनिक

नेपाली सेनाको प्रवक्तामा सिल्वाल

काठमाडौँ, २० पुस: नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी हाल बालाजुस्थित १