Logo

Tag: नेपाली सेना

होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १९ मङ्सिर: छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ ।

विस्तृत पढ्नुहोस
सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

काठमाडौँ, १९ मङ्सिर: कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि

भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु प्रदान

काठमाडौं, ९ मंसिर । भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रक प्रदान गरिएको छ । टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई ट्रकहरु

आज भारत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं, कात्तिक २३ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्।त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, १८ कात्तिक: रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ

एमबिबिएस पढ्दै गरेका विद्याथी दुई महिनादेखि सम्पर्कविहीन

काठमाडौँ, १४ कात्तिक: काठमाडौँको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

फुङ्लिङ, १३ कात्तिक: नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

तम्घास, १३ कात्तिक: कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

काठमाडौं, १२ कात्तिक । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्डबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (शुक्रबार) जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो।

रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण

जाजरकोट, ९ कात्तिक: तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको

संयुक्त राष्ट्रसङ्घ दिवस : सेनाद्वारा पाँचखालका विशेष कार्यक्रम

– नारायण न्यौपाने काठमाडौँ, ६ कातिक : संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस(अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेकोे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच

सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ३० को मृत्यु

सुदूरपश्चिम, ४ कात्तिक: अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५,