गुल्मी, १३ साउन: गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १
सिन्धुली, १३ साउन: सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाली सेनाले करिब रु सात
मनाङ, ९ साउन: गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको त्यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले
चितवन, ८ साउन । नेपाली सेनाका हुद्दा भरत गुरुङ्गलाई उनकै सहकर्मी गंगाधर पौडेलले रक्सी पिलाएर मोटरसाइकलमा घुमाए । रातको समयमा नहरमा पुगेपछि पिसाब फेर्ने बहानामा झर्न लगाएर गोली हानी फरार
चितवन, ८ साउन । नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्याको अभियोगमा उनकै सहकर्मी पक्राउ परेका छन् । सेनामै कार्यरत गंगाधर पौडेललाई भरतपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको
चितवन, ७ साउन । भरतपुरमा विहान भेटिएको शव नेपाली सेनाका हुद्दा भरत गुरुङको रहेको खुलेको छ । उनको कन्चटमा गोली लागेको अवस्थामा शव भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको
काठमाडौं, साउन ६। काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत
काठमाडौं, साउन २। नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ ।
सिमकोट, १ साउन: नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार
हुम्ला, साउन १ । नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक
जलेश्वर, ३० असार: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी
बलेवा, २६ असार: दश मिटर चौडाको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग