Logo

Tag: नेपाली सेना

सेनाले छानेको परामर्शदाता विश्व बैंकको कालोसूचीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ५ । नेपाली सेनाले छानेको परामर्शदाता कम्पनी युनिसन इञ्जिनियरिङ कर्पोरेसनको संयुक्त कम्पनी (जेभी) लाई विश्व बैंकले पनि १३ महिना प्रतिबन्ध लगाएको खुल्न आएको

विस्तृत पढ्नुहोस
सेनाका प्रवक्तामा सहायकरथी पौडेल

काठमाडौँ, २ साउन : नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालने भएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन् । विभिन्न मिडियाका

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सल्यान, १ साउन : सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)द्वारा नेपाली सेनालाई सहयोग

काठमाडौँ, २६ असार : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको

सभामुख सापकोटा बाह्रबीसेमा, बाढीमा २० बेपत्ता

मेलम्ची, २५ असार : सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी

जर्नेलहरुको घरमा सुनको थुप्रो ?

काठमाडौं, २३ असार । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र शुद्धीकरण अभियान चलाएका छन् । जसअनुसार उनले गत वर्ष सम्पत्ति समेत सार्वजनिक गरे । अरुलाई पनि सर्वाजनिक गर्न आग्रह गरे

नेपाली सेनालाई ४३ मिसनको अनुभव

काठमाडौं, असार २३ । विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको

पृथ्वीनारायण शाहको शालिक अनावरण

भीमदत्तनगर, २१ असार : नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक

सैनिक प्रवत्ताको जिम्मेवारी सन्तोषबल्लभ पौडेललाई

काठमाडौं, असार २० । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने

काठमाडौं, असार २०। नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ, १८ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी

सेनाका सहायक रथी र महासेनानी बर्खास्त

काठमाडौं, असार १८। नेपाली सेनाले सहायक रथी र महासेनानी गरी आफ्ना दुई उच्च अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । समरी जनरल सैनिक अदालतको बुधबारको निर्णयबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर