काठमाडौँ, २० पुस : नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ ।
काठमाडौं, पुस १९ ।नेपाली सेनाले विभिन्न आमसञ्चार क्षेत्रसंग आवद्ध रहेका संवाददाताहरुलाई तालिम दिएको छ। नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा
काठमाडौं, पुस १८ । भारत सरकारले जल,थल र वायु गरी तीन वटै सेनाको एकीकृत कमाण्ड गठन गरेपछि नेपाली सेनासंग भारतीय सेनाको सम्बन्ध कस्तो रहला भन्ने चर्चा रक्षा क्षेत्रमा चलको छ
जलेश्वर, १४ पुस : महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको
निजगढ, ८ पुस : नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने
जलेश्वर, ७ पुस : नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर
महोत्तरी, ७ पुस : नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गत मङ्सिर २७ गतेदेखि
– गोपालप्रसाद बराल : “हजुर, हामी मुसहर त यति ठूलो शल्यक्रिया गरेर बच्ने कुरा कहिल्यै सोच्दैनाँै”, आन्द्रामा तीन प्वाल परेको ब्यथाले छट्पटिएका २१ वर्षीय छोरा सञ्जीव सादाको सफल शल्यक्रियापछि खुशीले
काठमाडौ, पुस ४ । खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ। शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि आवश्यक
गौशाला, १ पुस : पित्त थैलीको पथरी एवं पाठेघरको समस्याले वर्षौंदेखि पीडित रहेकी महोत्तरी, रामगोपालपुर–८ विर्ताकी ५५ वर्षीया सावित्रीदेवी ठाकुर आज एकाबिहानै सोनमा गाउँपालिका–३ स्थित खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य
निजगढी, ३० मङ्सिर : नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा
२८ मङ्सिर : तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण