Logo

Tag: नेपाली सेना

नेपाली सेनाको मार्च पास

-रिपोर्टर्स नेपाल/संवाददाता

सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता उद्घाटनस्थल चीनको उहान स्पोर्टस् सेन्टरमा नेपाली सेनाको टोलीले गरिरहेको मार्च पासको एक झलक । तस्बिर, सौजन्य : नेपाली सेना

विस्तृत पढ्नुहोस
सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान

काठमाडौं, १६ कात्तिक । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको

सेनामा भ्रष्टाचार छानबिन गर्न विशेष संयन्त्र

काठमाडौं १५ कार्तिक । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएको छ। जंगीअड्डाले सेनाका विभिन्न

सेनामा भ्रष्टाचार छानबिन गर्न विशेष संयन्त्र, २४ अड्डा निगरानीमा

काठमाडौं, कार्तिक १५ । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र  ओभरसाइट सेल बनाएको छ। जंगीअड्डाले सेनाका विभिन्न

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

काठमाडौं, ६ कात्तिक । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन

नेपाली सेना युद्धक्षमतामा यसकारण विश्वमै अब्बल, दुई दिन ५० केजी भारी बोकेर युद्धकौशल देखाउँदै जित्यो स्वर्ण पदक

काठमाडौं, २९ असोज । बेलायतमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा २४ असोजबाट एक्सरसाइज क्यामब्रियन प्याट्रोल २०१९ मा सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको

सेनाले खोजिरहेको व्यक्तिलाई सूचना चुहाएर तत्कालिन आइजीपीले घरमा लुकाएको खुलासा

काठमाडौं, २७ असोज । नेपाली सेनाले खोजिरहेको सूचना दिएर एकजना तत्कालिन आइजीपीले सशस्त्र गतिविधि गरिरहेको माओवादीलाई सहयोग गरेका एक व्यक्तिलाई आफ्नै घरमा लुकाएको खुलेको छ । यो घटना माओवादीको सशस्त्र

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी खटाइएका छन् । २५ र २६ असोजसम्म नेपाल भ्रमणमा रहने उनको सुरक्षाका लागि केही दिनयता यो संख्याको

गोकुल भण्डारी र अशोकराज सिग्देल उपरथीमा बढुवा

काठमाडौं, २३ असोज । सरकारले नेपाली सेनाका सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । २३ असोजमा सार्वजनिक गरिएको मन्त्रिपरिषद बैठकको निर्णयमा भण्डारी र सिग्देललाई

दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

काठमाडौँ, ४ असोज (रासस) : नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ । संविधान दिवसको अवसर पारेर

सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ

–नारायणप्रसाद न्यौपाने :  काठमाडौं, ४ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र

विशेष पद सिर्जना गरेर पूर्वमाओवादी लडाकु कमान्डरलाई बनाइयो सेनाको ‘जर्नेल’

काठमाडौं ३ असोज । तत्कालीन माओवादी लडाकूका डिभिजन कमान्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा