Logo

Tag: नेपाल आयल निगम

प्रदूषण करः अर्बौं उठ्यो तर खर्चको पत्तै छैन

काठमाडौं, फागुन २५। सरकारले १ दशकभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रण गर्ने नाममा जनताबाट कर उठाउँदै आए पनि खर्चको पत्तो नै छैन ।प्रदूषण नियन्त्रण गर्ने नाममा

विस्तृत पढ्नुहोस
१९ दिनमै तेस्रोपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, फागुन १८ । नेपाल आयल निगमलेफेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमले विज्ञप्ति जारी गरेर सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको

भाडा दरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौं, फागुन ९। सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि

घाटा थेग्नै नसक्ने अवस्थामा निगम

काठमाडौं, ५ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम

तेलको मूल्य निरन्तर उकालो, नेपालमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि

काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रति

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, २९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।गए राति १२ बजेदेखि लागू

आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान

–अशोक घिमिरे, काठमाडौँ, २३ माघ। विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत

प्राविधिक प्रतिवेदन अन्तिम चरणमा, डीपीआरको तयारी

काठमाडौं, माघ २२। अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप

नेपालमै हाइड्रोजन इन्धन

काठमाडौं, माघ १९ । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ। नेपालीका लागि यो इन्धन नौलो भए पनि विकसित मुलुकमा भने यसलाई तीन प्रकारले

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडौं, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

काठमाडौं, माघ १४ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल फेरि अर्को पाइपलाइन परियोजना निर्माणमा जुटेका छन्। खासगरी पूर्वी नेपाल र

प्राकृतिक ग्यास ल्याउन अध्ययन

काठमाडौं, माघ १० । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले