Logo

Tag: नेकपा

रोशनी शाहीले भण्डाफोर गर्ने भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि… (फेसबुक पोष्टसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी रोशनी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको

विस्तृत पढ्नुहोस
महराको राजीनामापछि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादीबीच शंका आशंका

काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी धारबीच शंका आशंका बढेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलालाई जर्बजस्ती गरेको आरोपमा मुछिएर राजीनामा दिन वाध्य

नारायणकाजीले भने : नेताहरुको महत्वविहीन भनाइलाइ समाचार नबनाउनुहोस

काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेताहरुको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दाहरुलाई समाचार बनाउन पत्रकारहरुसँग अनुरोध गरेका

रातभरमा घटना मोडियो; अब महराको राजीनामा के होला ?

समाचार विश्लेषण । आइतबार साँझ तीनकुनेस्थित रोशनी शाहीको तीनकुनेस्थित डेरामा एउटा घटना घट्छ । जसमा उनीमाथि जर्बजस्ती गरिएको र झडप समेत भएको विषय प्रहरीको हटलाइनसम्म पुग्छ । घटनाबारे बुझ्न प्रहरी

जर्बजस्ती प्रकरणमा महराको राजीनामापछि प्रचण्डलाई राजनीतिक धक्का

काठमाडौं, १४ असोज । निर्वमान सभामुख कृष्णबहादुर महरा महिलालाई जर्बजस्ती गरेको प्रकरणमा मुछिएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई धक्का परेको छ । महरा प्रचण्डका लामो समययताका सहकर्मी मात्र नभई दुःख

नेकपा सचिवालय बैठक सम्पन्न, सभामुख महरालाई राजीनामा दिन आग्रह

काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन आग्रह

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक सुरु भएको हो

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक, महराबारे छलफल

काठमाडौं, १४ असोज । विहानै नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भयो । दुवै नेताले महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको राजीनामाका बारे छलफल

महिलामाथि जर्बजस्तीको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा

रिपोर्टर्स नेपाल, १४ असोज । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् । रिपोर्टर्स

नेकपाभित्रबाटै सभामुखको राजीनामा माग; के गर्लान् महरा ?

काठमाडौं, १४ असोज । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको पद धरापमा परेको छ । उनको राजीनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रबाट समेत मागिएको छ । नेपाल कम्युनिष्ट पार्टीका एक

प्रधानमन्त्रीका अरिंगाल छानीछानी आक्रमण गर्दैछन्, यीनलाई जनताले देखाउनेछन् -मिनेन्द्र रिजाल

काठमाडौं, १४ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको खबर आएको छ । उनीसँग यसै विषयमा ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली

नेम्वाङले भने : जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ

काठमाडौं, १३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले

Screenshot