Logo

Tag: नेकपा

नेपाल बन्द गराउने ११ पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ३० कात्तिक: पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज

विस्तृत पढ्नुहोस
सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको

‘सिमानामा काँडेतारको व्यवस्था गर’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीनिकट संयुक्त जनवर्गीय संगठनले सुस्तामा गरिएको भारतीय हस्तक्षेपविरुद्ध आज विरोध प्रदर्शन गरेको छ । त्यस्तै, प्रदर्शनमा उत्रिएकाहरुले जनमतसंग्रह घोषणा गरिनुपर्ने पनि माग गरेका छन्

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक ललितपुरमा

काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा

सङ्गठन विस्तारमा नेकपा (एकीकृत समाजवादी) : ७४ जिल्लामा कार्यसमिति

–कृष्णराज गौतम काठमाडौँ, १६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी

माओवादीले देशको भविष्य निर्माण गर्छ : प्रचण्ड

चितवन, १२ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज आयोजना गरेको चियापान

‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल

कास्की, १२ कात्तिक: सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन, १२ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

–कमल खत्री बेनी, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । छ स्थानीय

नेकपा(एस)को विभिन्न आयोग, परिषद् र मञ्च गठन

काठमाडौँ, ११ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण

गण्डकीमा नेकपा (एस)को तीन महिने पार्टी सुदृढीकरण अभियान

कास्की, ११ कात्तिक: सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रदेश कमिटीको बुधबार पोखरामा सम्पन्न दोस्रो पूर्ण

प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

झापा, ८ कात्तिक : गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका