काठमाडौं, २७ माघ । कुनैबेला प्रचण्ड निकट मानिएका रामबहादुर थापा बादल तत्कालिन नेकपा माओवादी फुट्दा मोहन वैद्य किरण समूहका लागे । बादल वैद्य समूहमा लाग्दा
काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देव गुरुङ्गले नेपाली काँग्रेसले चुनावको कुरा गरेर विवादास्पद भुमिका देखाइरहेको बताएका छन् । काँग्रेसले संसद विघटन असंवैधानिक भन्दै चुनावमा जाने
काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई गल्लीमा लतार्ने चेतावनी दिनएका छन् । उनले ओली
काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले हजारौंको संख्यामा समर्थक उतारेर शक्ति प्रदर्शन गरेका
काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको
काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली बुद्धको असली उत्तराधिकारी भएको दाबी गरेका छन् । उनले ओलीलाई सम्पूर्ण मधेशी
काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले एकपटक प्रधानमन्त्री बनाउने बताएको खुलासा गरेका छन् । प्रचण्ड स्वयंले गुन तिर्नका लागि प्रधानमन्त्री बनाउने भनेको
काठमाडौं, २३ माघ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गणतन्त्र जोगाउन सडकमा आएको बताएका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले नारायणहिटी अगाडि आयोजना गरेको सभामा बोल्दै उनले संविधान संकटमा परेकाले
काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैलाई बादशाह घोषणा गर्ने टिप्पणी गरेका छन् । ओलीको कदमको आलोचना गर्दै गौतमले गम्भीर परिणाम भोग्नुपर्ने
काठमाडौं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) समूहले बिहीबारको आमहडताल अधिनायकवाद र गणतन्त्रका विरोधीविरुद्ध भएको जनाएको छ। समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आमहडताल गणतन्त्रविरोधीविरुद्धको अभियान भएकाले जनतालाई
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले आव्हान गरेको आमहडतालमा शिर्ष नेताहरु नै सडकमा पुगे । उनीहरु आफै आमहडतालका क्रममा सडकमा धर्ना दिन पुगेका थिए । नेकपा अध्यक्ष
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले गरेको बन्द खुलेको छ । आज साँझ ५ बजेबाट बन्द खुलाइएको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बन्दका