Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

बामदेवको राजनीतिक भविष्यमाथि धक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष बामदेव गौतम सरकारमा जान आतुर देखिन्छन् । ओली सरकारमा उनी उपप्रधानमन्त्रीसहित गृह या अर्थ मन्त्रालयको जिम्मेवारीमा पुग्न

विस्तृत पढ्नुहोस
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज

काठमाडौं, ७ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा सोमबार दायर रिटमाथि आज सुनुवाई हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर

कति खर्च गर्दैछ नेकपाले केन्द्रिय सदस्यको जीवन निर्वाह भत्ताका लागि?

काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएपछि आन्तरिक छलफल तीव्र पारिएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले पत्रकार

नेकपा सचिवालय बैठक, मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे छलफल हुने

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दैछ । आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनको मापदण्ड तयार गर्नेबारे छलफल हुने बुझिएको छ । यसअघि पेरिसडाँडामा बसेको

‘बामदेव गौतमलाई मन्त्री नबनाउनु’ भन्दै सर्वोच्चमा रिट

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्

को को छन् मन्त्रीको दौडमा

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अलमल गरिरहेपनि पार्टीभित्र दबाब बढेको छ । उनीमाथि मन्त्रीमण्डल पुर्नगठन छिटो गर्न दबाब आएपछि अमलम

नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने प्रस्ताव

काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव

पेरिसडाँडामा बस्ने तय भएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीचको

नेकपाका उपाध्यक्ष गौतमद्वारा राष्ट्रिय सभा सदस्यको शपथ

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी

बामदेवको सपथमा नेकपा सचिवालयका को आए को आएनन्

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आज राष्ट्रियसभा सदस्यको सपथ लिए । गौतमले कुनैबेलाका आफ्नै कार्यकर्ता राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिए । सपथको दृश्य अर्थपूर्ण

बामदेव राष्ट्रियसभा सदस्यमा मनोनित, सपथ अपरान्ह ४ बजे

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिदैछन् । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिने तय भएको छ ।

नेकपा सचिवालय बैठक भोलि

काठमाडौँ, १ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ ।