Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

म सरकार सञ्चालनमा केन्द्रित हुन्छु, प्रचण्डजी पार्टीको काममा केन्द्रित हुनुहुन्छ- प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले

विस्तृत पढ्नुहोस
चुनाव हारेका बामदेव र नारायणकाजीको भाग्योदय हुँदै, दुवै उपप्रधानमन्त्री बन्ने !

काठमाडौं, १२ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले दुईजनाको भाग्योदय हुने भएको छ । प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको भाग्योदय हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा

ओली-प्रचण्डबीच छलफलपछि सचिवालय बैठक सारियो

काठमाडौं, १२ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा गम्भीर छलफल भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम

नेकपामा सचिवालय सर्वशक्तिमान बनाउन पहल

काठमाडौं, १२ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्र सचिवालयलाई सर्वशक्तिमान बनाउने पहल शुरु भएको छ । पार्टीभित्रको विवाद र समस्याको कारणमध्ये अध्यक्ष सर्वेसर्वा हुनु पनि रहेको निष्कर्ष निकाल्दै केही सचिवालय सदस्यहरुले

आगामी हप्ताभित्र मन्त्रिमण्डल पुर्नगठन, कस्को कोटाबाट को-को मन्त्री बन्ने ?

काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकले धेरै विषयको टुंगो लगाउने भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा

नेता–कार्यकर्ता सडकमा, नियुक्ति खाने बिचौलिया

काठमाडौं, भदौ १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफन्त, नातागोता, बिचौलिया र विवादास्पद व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको छ । पार्टीमा योगदान नभएका, नेताहरूलाई

नेकपा सचिवालय बैठक आह्वान

काठमाडौंँ, १० भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते

नेकपाभित्र संगठित सदस्यहरुको टुंगो छैन महाधिवेशनको हल्ला

काठमाडौं, ९ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन यसै वर्षभित्र गर्ने गरी विवाद समाधानको कार्यदलले सुझाव दिइसकेको छ । महाधिवेशन यो वर्ष नगरे अर्को वर्षको शुरुमा हुने सम्भावना बलियो छ

को बन्ला अर्थमन्त्री ?

काठमाडौं, ९ भाद्र । सांसद नभएको व्यक्ति छ महिनाभन्दा बढी मन्त्री बन्न संविधानले दिदैन । अबको दश दिनभित्र राष्ट्रियसभाबाट सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सांसद बन्न नसके अर्थमन्त्री डा. युवराज खतिवडा

नेकपाको प्रतिवेदन संशोधन हुने

काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा बनेको कार्यदलले दिएको प्रतिवेदन संशोधन हुने भएको छ । अध्यक्षद्वय र सचिवालयले यसमा सशोधन गर्ने छ

बामदेवलाई उपप्रधानमन्त्री कि पार्टीको विशेष जिम्मेवारी ?

काठमाडौं, ७ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान नजिक पुगेपछि मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । मन्त्रीमण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने भएका छन् । यसपटक

नेकपा कार्यदलको प्रतिवेदनः सरकार र पार्टी सञ्चालनको विधि देखि महाधिवेशनसम्मको सुझाव

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको खाका तयार गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई कार्यदलले बालुवाटारमा