Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

पार्टी एकतालाई एकढिक्का बनाउन अध्यक्षद्वयलाई आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक एकतालाई एकढिक्का बनाउन नेताहरूले अध्यक्षद्वयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा

विस्तृत पढ्नुहोस
ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिँदै

काठमाडौं, १८ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले

ओली हटाउन ३० नेताले मुठ्ठी कसे (सुचीसहित)

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको टकराव निर्णायक मोडमा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको समुहले आज छुट्टै भेला गरेको छ । जसमा

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पद छाड्न भन्ने, नमाने हटाउने विरोधी समुहको रणनीति

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद निर्णायक मोडतर्फ बढेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतरका नेताहरुले वार कि पारका लागि रणनीति तय गरेपछि

भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो- नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य नन्दकुमार प्रसाईंसँग लामो राजनीतिक अनुभव छ । कम्युनिस्ट राजनीतिको गहिरो बुझाई रहेका उनी पछिल्लो समय प्रचण्ड निकट छन् । उनीसँग

नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारी, महासचिव मनिषकुमार उपाध्याय

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठन भएको छ । उक्त पार्टी निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको छ । दर्ता गर्न लगाउने प्रधानमन्त्री केपी शर्मा ओली हुन्

नेकपा बैठकमा स्थायी कमिटि सदस्यहरुले आज पनि मागे राजीनामा

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक आज पाँच जना सदस्यले बोलेर स्थगित भएको छ । बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजको

कुनै हालतमा एकता बचाउन स्थायी कमिटि सदस्यहरुको ओलीलाई सुझाव

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान पार्टी स्थायी कमिटि सदस्यहरुसँग परामर्श गरेका छन् । उनले परामर्शका क्रममा आफु चुनौतीसँग जुधिरहेकाले

ओलीइतर समुहका मन्त्रीहरुको गोजीमा राजीनामा पत्र

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए उनीइतर समुहका नेताहरु निकटस्थ मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । उनीहरु अब बस्ने मन्त्रिपरिषद बैठकमा गोजीमा राजीनामा लिएर प्रस्तुत

प्रधानमन्त्री ओली संकटकाल लगाउने देखि एमाले ब्युँताउनेसम्मको कठोर कदम चाल्ने तयारीमा

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कठोर कदम चाल्ने तयारी गरेका छन् । उनले यसका लागि निकटस्थसँग परामर्श थालेका छन् । ओलीले हिजो देखि नै विश्वासपात्रहरुसँग परामर्श थालेका

बालुवाटारमा प्रचण्ड, माधव, झलनाथ र बामदेवको एउटै स्वरः राजीनामा भारतले होइन, हामीले मागेको हो

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी मंगलबार बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको

बालुवाटार बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको