Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

ओली नेकपाभित्र घेराबन्दीमा, एमसीसीलाई अस्त्र बनाएर हटाउने सम्मको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र

विस्तृत पढ्नुहोस
एमसीसीबारे निर्णायक छलफलमा नेकपाका शीर्ष नेता

काठमाडौं, असार ५। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने

नेकपा स्थायी समिति बैठक असार १० मा

काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार

बामदेव सरकारमा नजाने, ओलीविरुद्ध यस्तो बनाए रणनीति

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने भएका छन् । उनले नेकपा अध्यक्ष समेत रहेका ओलीप्रति धेरै असहमति रहेकाले सरकारमा

भारत र चीनबीचको विवादमा नेपाल पक्ष विपक्षमा उभिदैन- विष्णु रिजाल, नेता, नेकपा

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णु रिजाल पार्टी विदेश विभागका उपसंयोजक पनि हुन् । उनले भारत र चीनबीचको विवादलाई गम्भीरताका साथ लिएका छन् । यसको शान्तिपूर्ण समाधान

एमसीसीबाट ओली पछि हट्ने संकेत, चीनको चाहना पूरा हुँदा अमेरिका चिढिने

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र अमेरिकी विकाससम्बन्धी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउन सचिवालय र स्थायी कमिटि बैठक डाकिएको छ । शुक्रबार सचिवालय बसेर १० असारमा

ओली-प्रचण्ड भेटपछि स्थायी कमिटि डाकियो, एमसीसीको छिनोफानो गर्ने

काठमाडौं, ३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र १० असारको दिन महत्वपूर्ण हुने भएको छ । उक्त दिन डाकिएको स्थायी कमिटि बैठकले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो

ओली पेलेरै जाने रणनीतिमा, एमसीसीमा जर्बजस्ती बढे कारबाही गर्ने अर्को समुहको तयारी

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएरै छाड्ने रणनीति बनाएका छन् । त्यसका लागि उनले जुनसुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने

ओलीद्वारा बामदेवलाई उपप्रधान तथा अर्थमन्त्री पदको प्रस्ताव, एमसीसी ‘राष्ट्रघाती’ भन्दै बामदेवले प्रस्ताव लत्याइदिए

काठमाडौं, ३२ जेठ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भयो । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउने भनिएको बैठक अचानक स्थगित भएपछि अनेकन

५० अर्ब जहाँबाट पनि ल्याइन्छ, स्वाधीनताको कुरा पैसासँग तुलना हुँदैन- देवप्रसाद गुरुङ

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित हुनेमा शंका व्यक्त गर्छन् । यसलाई पारित गर्न नेकपाभित्र निर्णय हुनुपर्ने बताएका छन्

अतिक्रमित भुमिबाट तत्काल भारतीय फौज फिर्ता गर्नुपर्छ- भीम रावल

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज तत्काल फिर्ता गर्न कुटनीतिक कुशलता देखाउनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बोल्दै

ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठमा संसदमा बोलेको बोली सुनेर उनका समर्थकहरुले हाँसी हाँसी बेन्च ठटाए । कोरोना भाइरसबारे ओलीले गगन थापाको प्रश्नमा दिएको जवाफको तारिफ