काठमाडौँ, २५ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका
काठमाडौं, माघ १८ । नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका
दमौली, १३ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता
काठमाडौँ, २२ पुस: नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको
काठमाडौँ, १८ पुस: नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले
काभ्रे, पुस ३ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन
काठमाडौँ, २ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज
काठमाडौं, २६ असोज । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष शन्तराम
कैलाली,भदौ २८ । जिल्लाको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको
काठमाडौँ, १२ भदौ: नेपाल पत्रकार महासङ्घले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव
काठमाडौँ, ९ भाद्र। नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि महासङ्घले सो
काठमाडौँ, ८ भदौ: नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले