Logo

Tag: नेपाल बन्द

चुनावको विरोधमा नेपाल बन्दको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ३ । आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ। गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज

विस्तृत पढ्नुहोस
राप्रपाको घोषणापत्रमा नेपाल बन्द कहिल्यै नगर्ने प्रतिबद्धता (पूर्णपाठसहित)

काठमाडौं, १४ कार्तिक । राप्रपाले नेपाल बन्द कहिल्यैपनि नगर्ने प्रतिबद्धता जनाएको छ । राप्रपाले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो

कैलालीको दुई ठाउँमा शंस्कापद वस्तु फेला

कैलाली, भदौ ७ । कैलालीको दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। कपडामा बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र

बन्दकर्ताद्वारा कोटेश्वरमा महानगर यातायातको बस तोडफोड

काठमाडौं, भदौ ७ । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले गरेको नेपाल बन्दको असर राजधानीमा सामान्य देखिएको छ । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार,

बन्दकर्ताद्वारा टिप्परमा आगजनी

दाङ, भदौ ७ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन

बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

काठमाडौं, बैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा

दाहाल–नेपाल समूहको बन्दस् आगजनीदेखि तोडफोडसम्म

काठमाडौं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए

पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्!

काठमाडौं, माघ २३ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपालबन्दको क्रममा काठमाडांैको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको

प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

जनकपुरधाम, २२ माघ । आमहडतालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेपछि काठमाडौं पठाइएको छ । शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको

उपत्यकामा मात्रै ८० भन्दा बढी बन्दकर्ता पक्राउ

काठमाडौं, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको

बन्दको प्रभाव सामान्य

काठमाडौं, माघ २२ । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार

बन्द गराउँदै हिड्ने ७० जना प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २२ । नेकपा प्रचण्ड–नेपाल समूहले आज बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ। हड्ताल सफल पार्न बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका गरिएको छ।