Logo

Tag: नेपाल बार एशोसिएशन

बारको आन्दोलनले सर्वसाधारण जनता सास्ती व्यहोर्दै, सर्वोच्चमा भेटिएकी सेवाग्राही गुरुङको यस्तो विलौना (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनले सर्वसाधरण जनता ठूलो मारमा परेका छन् । बारले अदालतमा गलत नियत र राजनीतिक उद्देश्य राखेर आन्दोलन गर्दाआम

विस्तृत पढ्नुहोस
बारको आन्दोलनमा घुसपेठ भएको दाबी, वकिलको आक्रमणले प्रहरीको दाँत फुस्कियो

काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनमा घसुपैठ भएको दाबी गरिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोलनमा वाईसिएललाई घुसाएको र प्रहरीमाथि हातपात गर्न लगाएको बुझ्नमा आएको छ। बारको

सर्वोच्च अदालत लयमा फर्कियो, आज २२२ मुद्दाको सुनुवाई हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको बावजुद पनि सर्वोच्च अदालत अब लयमा फर्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेको सबै इजलास

लयमा फर्किन लागेको न्यायालयमा फेरि भाँडभैलो मच्चाउन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सक्रिय, बार आन्दोलन चर्काउन निवासमा गोप्य बैठक

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको र न्यायालय लयमा फर्किन लागेको बेला पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले फेरि न्यायालयमा भाँडभैला मच्चाउनेगरि आफूलाई सक्रिय बनाएका छन् ।

हाम्रो बचेखुचेको लाज जोगाउन पनि अब प्रधानन्यायाधीशसँग वार्तामा बस्नुपर्छ: बार कोषाध्यक्ष पोखरेल (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको आह्वानको स्वागत गर्दै नेपाल बार अब वार्तामा बस्नुको विकल्प नभएको स्पष्ट पारेका छन्

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन

‘मेरो पेशी कहिले आउँछ श्रीमान’ ? भन्दै माईतीघरमा न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनो विरुद्धमा युवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। उनीहरुको बारको आन्दोलनको औचित्य नभएको र जनताले न्याय पाउने अधिकार बञ्चित गरिन नहुने आवाज उठाएका

बारको अवरोधको बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरे

काठमाडौं, २६ कार्तिक । नेपाल बार एशोसिएशनको अवरोधका बावजुद पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुअघि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको

दंगा नियन्त्रणका उपकरणसहित सर्वोच्च वरपर व्यापक प्रहरी परिचालन

काठमाडौं, कार्तिक २६ । नेपाल बार एशोसिएशनले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालतभित्र प्रवेश नै गर्न नदिने तयारी गरेपछि अदालत वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । विहिबार सर्वोच्च परिसरमा प्रहरी

प्रधानन्यायाधीश जबरालाई आजको जस्तो हर्कत नदोहोर्याउन भन्दै बारले दियो चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासन प्रयोग गरेर बल प्रयोग गरेको भन्दै निन्दा गरेको छ । आज बारका महासचिव लिलामणि

प्रधानन्यायाधीश जबराले भेट्न बोलाउँदापनि गएनन् बारका अध्यक्ष श्रेष्ठ

काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न अस्विकार गरेका छन् । प्रधानन्यायाधीश जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएका थिए । तर, उनले आफू

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार आक्रामक, नागरिकलाई सडकमा आउन आह्वान (भिडिओसहित)

काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको छ । सर्वोच्च अदालत परिसरमा आज आन्दोलनको क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि आयोजित कार्यक्रममा बोल्दै बारका अध्यक्ष चण्डेश्वर