Logo

Tag: नेपाल बार एशोसिएशन

नेपाल बारद्वारा आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी जारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । नेपाल बार एशोसिएशनद्वारा आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी पोखरामा जारी रहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गोष्ठीको उद्घाटन गरेका छन्

विस्तृत पढ्नुहोस
न्यायाधीश नियुक्तिका लागि बैठक जारी रहँदा न्याय परिषद घेराउमा पुगे कानुन व्यबसायीहरु

काठमाडौं, ११ असोज । नेपाल बार एशोसिएशनले आज पनि न्याय परिषद घेराउ गरेको छ । सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बैठक जारी रहेको अवस्थामा बारको नेतृत्वमा कानुन व्यवसायीहरुले

गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्लाई बारको चेतावनी

काठमाडौं, ९ असोज । नेपाल बार एशोसिएशनले गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न भन्दै न्याय परिषद्लाई चेतावनी दिएको छ । आज (मंगलबार) नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भिडियो सन्देश

संशोधित नियमावलीमा निकास खोज्न पाँच सदस्यीय कार्यदल गठन, बारको आन्दोलन स्थगित

काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले हाललाई धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज सर्वोच्च अदालतले बार बेञ्च समन्वय समतिको बैठक राखी वार्तामा बोलाएको थियो । वार्ताबाट

कानुन व्यवसायीहरुले आज पनि घेरे न्याय परिषद्, नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने

काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् ऐनको पहिलो संशोधन खारेजीको माग गर्दै आज पनि न्याय परिषद्मा धर्ना दिएको छ । सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज नभएसम्म बारको आन्दोलन जारी रहने

काठमाडौं, १६ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् ऐनको पहिलो संशोधन खारेज नभएसम्म आन्दोलन जारी रहने बताएको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा

‘कालो नियमावली’ मा टेकेर न्यायाधीश नियुक्ति गर्न लागिएको भन्दै बारले गर्यो न्याय परिषद घेराउ

काठमाडौं, १६ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् घेराउ गरेको छ । बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत आइतबार दिउँसो १ बजे

प्रधानन्यायाधीशसमक्ष बारको ध्यानाकर्षण

काठमाडौँ, ३० असार । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल बार एशोसिएशनले काठमाडौँ घोषणा–पत्र, २०८१ कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले काठमाडौँ घोषणापत्रबारे जानकारी गराउँदै उक्त

सर्वोच्चका न्यायाधीशहरुको कार्यकाल लामो हुँदा न्यायिक स्वच्छतामा ह्रास आयो, सात वर्ष कायम गरौंः नेपाल बार

काठमाडौं, १३ असोज । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीशको सेवा अवधि सात वर्षमात्रै गर्नुपर्ने आवश्यकता औंल्याएको छ । शुक्रबार कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न बारको वार्षिक साधरण सभाले लामो समय

अधिवक्ता लामिछानेसँग नासु तामाङले घुस मागेको बारको आरोप, सिसिटिभी फुटेज निकाल्न इन्कार

काठमाडौं, १७ असार । नेपाल बार एशोसिएशनले ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुव्वा प्रेमिका तामाङले अधिवक्ता अमिर लामिछानेसँग घुसमागेपछि सामान्य विवाद भएको बताएको छ । आज (आईतबार) बारले विज्ञप्ति जारी

कानुन दिवसका अवसरमा बारको शुभकामना

काठमाडौँ, २६ वैशाख । नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज

आजपनि बारको आन्दोलन जारी

काठमाडौं, वैशाख १८ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज पनि आन्दोलन जारी राखेको छ । आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति