काठमाडौं, ६ असोज । नेपाल र भारतबीचका विकास साझेदारीले थप गति लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि विकास साझेदारीले गति लिन थालेको हो