चिप्लेढुङ्गा, ३ जेठ : नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ