Logo

Tag: नेपाल राष्ट्र बैंक

विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ३० । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ

विस्तृत पढ्नुहोस
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, यो चाँडै समाधान हुन्छ : पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल

‘केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँछ भन्ने विश्वास लिएको छु’ ‘सरकार र केन्द्रीय बैंकबीच टसल हुन्छ, मेरो पालामा पनि भएको थियो’ काठमाडौं, २९ चैत्र । नेपाल

बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुंगाना

काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताएकी छिन् । उनले बैकिङ प्रणालीमा तरलताको

गभर्नर निलम्बनको राजनीतीकरण गरेर डोरी झुन्डाउने र पिङ खेल्ने काम नहोस्ः पूर्व गभर्नर

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर निलम्बनजस्तो नितान्त प्राविधिक र प्रशासनिक कामलाई अनावश्यक राजनीतिककरण गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

फेरि कालोसूचीको जोखिम?

काठमाडौं, चैत २८ । पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने

संकटमा राष्ट्र बैंक झन् कमजोर

काठमाडौं, चैत २७ । अर्थतन्त्रको प्रगतिमा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुन्छ । संकटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा फर्काउन केन्द्रीय बैंककै सहयोग चाहिन्छ । केन्द्रीय बैंकले वर्षेनि ल्याउने

अर्थमन्त्री शर्माको आरोप– राष्ट्र बैंकका उच्च कर्मचारीले मिडियामा गोप्य सुचना चुहाँउछन्

काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाएको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना

नेपालको अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्, अहिलेको समस्या सम्बोधन गर्न सकिन्छ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट (भिडिओसहित)

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन्

आर्थिक संकटमा मुलुक

काठमाडौं, चैत २४। बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो

चुनावमा जथाभावी आश्वासन बाँड्दाखेरि नेपाल पनि श्रीलंकाको बाटोमा जान सक्छः पूर्व गभर्नर

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चुनावमा जथाभावी आश्वासन दिँदाखेरि मुलुक श्रीलंका बन्ने सक्ने अवस्था आउने खतरा औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

काठमाडौं, चैत २३। पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु

खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्छः पूर्व गभर्नर

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्र ओरालो लाग्दै जाँदा भोलि खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्ने औंल्याएका छन् । नेपाली रेडियो