Logo

Tag: नेपाल राष्ट्र बैंक

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर अधिकारी

काठमाडौँ, २५ चैत  : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि

विस्तृत पढ्नुहोस
गर्भनरमा तीन नाम सिफारिश, आजै मन्त्रिपरिषदले टुंगो लगाउने

काठमाडौं, २४ चैत्र । आज मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको छ । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको

पाँच सय रुपैयाँ दरका १९ करोड

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो

राष्ट्र बैंक भन्छ-काेराेनाकाे असर असारसम्मै रहेपनि बैंकिङ सेक्टर हल्लिदैंन

सुवास निराैला \ रबिन पौडेल: कोरोना भाइरसका कारण बैंकहरुमा यतिबेला ठूलै समस्या पर्न सक्ने प्रक्षेपण हुन थालेको छ ।बैंकले कर्जा प्रबाह गरेका साना,झौला र ठूला सबै खाले ऋणीले हालको अबस्थामा

गभर्नर नियुक्तिगर्न समिति गठन

काठमाडौं, चैत १८ । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति

ऋणको किस्ता र ब्याज असार मसान्तमा तिरे हुने (राष्ट्र बैंकका १६ निर्णयहरु)

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले चैत्र महिनामा असुल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको क्रेडिट कार्ड समेतको भुक्तानी २०७७ असार मसान्त सम्म हुने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।

चैत मसान्तभित्र बैँकलाई तिर्नुपर्ने साँवा–व्याज असार मसान्तसम्म तिर्न पाइने

चैत १६, काठमाण्डौ । चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याज (किस्ता) भुक्तानीका लागि ग्राहकले तीन महिना समय पाएका छन् । यसअनुसार चैतसम्म तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क लाग्दैन

सबै स्थानीय तहका बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

काठमाडौं, चैत १३ । नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा सम्भव भएसम्म सबै स्थानीय तहका बैंक शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सबै प्रदेशको स्थानीय प्रशासनसँग समन्वय गरी

सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री

काठमाडौं, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको

राष्ट्र बैंकको नियमनमा आउन थाले बैंकहरु

रबिन पाैडेल, काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माैद्रिक नीतिमा ब्यवस्था गरेअनुसार वित्तीय सूचकहरु कायम गर्न वाणिज्य बैंकहरु अघि बढेका छन्। आगामी ४ महिनाभित्र मौद्रिक नीतिले

राष्ट्र बैंकको गभर्नरमा नौ प्रतिष्पर्धी

काठमाडौं, २८ फागुन । एक महिना अघि नै शुरु हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै शुरु भएको छैन । आगामी चैत ५ गते हालका गभर्नरको कार्यकाल समाप्त हुँदै छ

डलरले बनायो हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड, ११८ रुपैयाँ ८४ पैसा कायम

२७ फागुन : डलरले हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर