Logo

Tag: नेपाल राष्ट्र बैंक

जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ साउन : आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको पछिल्लो

विस्तृत पढ्नुहोस
भ्रष्टाचार मुद्दामा पूर्व गभर्नरलाई सफाई

काठमाडौं, ३० असार । भ्रष्टाचार मुद्दा लागेका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा तिलक रावलले सफाई पाएका छन् । पोलिमार नोट छपाइ सम्बन्धि भ्रष्टाचार मुद्दामा पूर्व गभर्नर डा रावल राष्ट्र

‘पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउँछौं’ : राष्ट्र बैकका प्रवक्ता डा. भट्ट

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर

शनिबार पनि बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, २६ असार : नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व

कस्तो आउला मौद्रिक नीति ? यस्तो छ राष्ट्रबैँकको तयारी

असार २५, काठमाण्डौ । अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिदैं गएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिको तयारी गरि रहेको छ । राष्ट्र बैंकले मौद्रिक

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

काठमाडौँ, २३ असार : मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक,

आजदेखि ५० रुपियाँको नयाँ नोट

काठमाडौं, २२ असार । सोमबारदेखि बजारमा ५० रुपियाँको नयाँ नोट आउने भएको छ ।केन्द्रीय बैंकले रुपैयाँ ५० दरको साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नं. जर ८९०००००१ देखि टर३३ ९९९९९९

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ, २१ असार : नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको

गरिमा बैंकले मिनाहा गर्यो असारको व्याज

चिप्लेढुङ्गा, १८ असार : गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड–१९ का

बैंकको साँवा तिर्ने समय लम्बिने, व्याज भने असारमसान्त भित्र तिर्नु पर्ने

काठमाडौं, १७ असार । सरकारले लकडाउनमा आर्थिक गतिविधि शुन्य भएपछि बैंकको सावाँ तिर्ने समय अवधि लम्बाइने भएको छ । तर, व्याज भने असारमसान्त भित्र तिर्नु पर्ने व्यवस्था गर्न लागिएको हो

लकडाउनयता वाणिज्य बैंकहरुको ऋण घट्यो

काठमाडौं । निरन्तरको लकडाउनले उद्योगधन्दा र उपभोग्य क्षेत्रबाट ऋणको माग घटेर वित्तीय क्षेत्रको बेहाल भएको छ । लकडाउन सुरु भएयता बैंकहरुको ऋण लगानी निरन्तर घटिरहेको हो । नेपाल राष्ट्र बैंकका

२४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ ७ असार : नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असार ८ गते सोमबार उक्त