Logo

Tag: नेपाल राष्ट्र बैंक

गोलभेँडा खेतीबाट वार्षिक १० लाख आम्दानी

काठमाडौं, २ कात्तिक ।  परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने

विस्तृत पढ्नुहोस
गुरु नानक प्रतिक अंकित नेपाली सिक्काको संसारभर माग

काठमाडौं, १० असोज । शिख धर्मालम्बीहरुका गुरु नानक देवजीको ५५० औं जयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले ल्याएको स्मारक सिक्काको अग्रिम बुकिङ भइसकेको छ । विश्वभर छरिएर रहेका पञ्जाबी भनेर चिनिने

गुरु नानक देवको सम्मानमा सिक्का निष्कासन् (तस्विरसहित)

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका

नयाँ विशेषतासहितको नयाँ नोट बजारमा

काठमाडौं, ८ असोज । नयाँ विशेषता सहित एक सय दरका नयाँ नोट बजारमा आइसकेका छन् । नेपाल राष्ट्र बैंकले हाल चलतीमा रहेको एक सय दरका नोटमा केही विशेषता परिवर्तन गरी

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर यसरी भयो चोरी

काठमाडौ, ८ असोज । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता

अर्थतन्त्रको सुचकमा सुधारको संकेत

काठमाडौं, ८ असोज । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रबारे मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा अर्थतन्त्रका केही सूचकमा सुधारका संकेत

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने (विज्ञप्तीसहित)

काठमाडौं, २ असोज । यो वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारसहित विराटनगर, जनकपुर वीरगन्ज,

गुरु नानकको स्मृतिमा १० हजार दरको सिक्का प्रकाशन हुने

– कृष्णराज गौतम काठमाडौं, भदौ ३१ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक

२५ सय दरको सिक्कामा सत्यमोहन

काठमाडौं, भदौ २५ । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार

राष्ट्र बैकंको डुबेका ऋण उठाउन सहज तरिका

बैंक तथा वित्तीय संस्थाहरूलाई डुव्न लागेका ऋणहरू उठाउनका लागि नेपाल राष्ट्र बैंकले सहज हुने निर्देशन जारी गरेको छ । निर्देशिकामा भनिएको छ, पुनर्संरचना र पुनरतालिकीकरण गरिएका र धितो बिक्री गरी

राष्ट्र बैंकद्वारा जथाभावी कर्मचारी नियुक्तमा रोक

नेपाल राष्ट्र बैंकले २३ भदौंमा जारी गरेको निर्देशनमा ट्यालेन्ट हन्टका नाममा अपारदर्शी हिसाबले कर्मचारी भर्ना गर्ने परिपाटीमा बन्देज लगाएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ले दिएको

वाणिज्य बैंकहरुलाई समिति गठन गरी काम गर्न निर्देशन

काठमाडौं, २४ भदौ । बैंक तथा वित्तिय संस्थाले अव अनिवार्य रुपमा सम्पति शुद्विकरण निवारण समिति बनाएर काम गर्नुपर्ने भएको छ । यसअधि यस्तो वाध्यकारी नियम नरहेपनि नेपाल राष्ट्र बैंकले सोमबार