Logo

Tag: नेपाल वायुसेवा निगम

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ माघ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल

विस्तृत पढ्नुहोस
नेपाल वायु सेवा निगमको हङकङ उडानमा यसकारण प्रतिबन्ध

काठमाडौं, २२ पौष । नेपाल वायुसेवा निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको छ । निगमको उडानबाट २० पौषमा हङकङ पुगेका पाँचजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रतिबन्ध लागेको हो । अब हङकङ

वायुसेवा निगमको सम्पत्ति लीलामीमा जाने संकेत

काठमाडौं, पुस २१। समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लीलामी हुने संकेत देखिएको छ ।सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि

कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

काठमाडौँ, १९ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको

विद्युत प्राधिकरणका कर्मचारी र कार्गो नेपाल एयरलाइन्सले बोक्ने

काठमाडौँ, १९ पुस: नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज

निगमका जहाजमा पुरानै रोगः न्यारोबडी कतारमा ग्राउन्डेड

काठमाडौं, पुस १६ । नेपाल वायुसेवा निगमको न्यारोबडी ए३२० विमान ग्राउन्डेड भएको छ। इन्जिनमा समयस्या आएपछि उक्त जहाज कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको हो। नियमित उडानका क्रममा पुस १३ गते

निगमका दुईवटा विमान एकै दिन ग्राउन्डेड, तारेहोटलमा यात्रु

काठमाडौं, पुस १५ । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि

वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

–सिबी अधिकारी काठमाडौँ, ९ पुस : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं, पुस ६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन

खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि हो: मन्त्री आले

काठमाडौँ, २० मङ्सिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताएका छन् । आज (सोमबार) मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई

अबदेखि दुबईमा हप्तामा नौवटा उडान हुने

काठमाडौं, मंसिर २० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

सिमकोट, ९ कात्तिक: जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ