Logo

Tag: नेपाल विद्यार्थी संघ

गलत पात्र र प्रवृत्तिबाट गणतन्त्रलाई जोगाउँ: नेबिसंघ महामन्त्री तिमल्सिना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ जेठ: नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले संघीय लोकतान्त्रिक गणतंत्र प्राप्त भएको आज १४ बर्ष पुरा भएको अबसरमा एक शुभकामना सन्देश मार्फत आफ्नो

विस्तृत पढ्नुहोस
नेबिसंघद्वारा पुतलीसडकमा पुत्ला दहन

काठमाडौं, १२ जेठ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको

लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन नेबिसंघको आह्वान

काठमाडौं, ८ जेठ । नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटनविरुद्व लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन आह्वान गरेको छ । मध्यरातमा षडयन्त्र पुर्बक गरिएको प्रतिनिधि सभा विघटन लाई फेरि अर्को

बिएन्डसि को सम्बन्धन शिक्षा माथिको माफियाकरण होः ने.बि.संघ

काठमाडौं, ४ जेठ । काठमाडौं विश्वविद्यालयले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई कानुनविपरीत सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई गरेको सिफारिश प्रति नेपाल विद्यार्थी संघले गम्भीर आपत्ति प्रकट गरेको छ

‘महामारीमा मुल्यबृद्धी गर्नु भ्रष्ट सरकारको जनता मार्ने नियत हो’

काठमाडौं, ३ जेठ । कोरोना महामारीको बिचमा पनि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी प्रति नेपाल विद्यार्थी संघले रोष प्रकट गरेको छ । नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले कोरोना महामारीको कहरले नागरिक मरिरहेको

ने.बि.संघको प्रश्न: कोरोना युनिफाइड अस्पताल संचालन कहिले हुन्छ सरकार ?

काठमाडौं, २ जेठ । सरकारको गैरजिम्मेवारपन र लाचारिले काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेकोमा नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ ।

नेबिसंघको आपत्ति पछि हेलिकोप्टरमा भाडा घट्यो, तोकेभन्दा बढी भाडा असुले कारबाही हुनेः प्राधिकरण

काठमाडौं, २९ बैशाख । नेपाल विद्यार्थी संघको शसक्त बिरोध पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिदै सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको

अक्सिजन अभावमा अस्पताल बन्द, सरकार सत्ताको खेलमाः नेवि संघ महामन्त्री तिमल्सिना

‘कोरोना नियन्त्रणमा छ’ भन्दै प्रम द्वारा अन्तर्राष्ट्रिय समुदाय समक्ष झुटो दाबी । काठमाडौं, २६ बैशाख । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका अस्पतालहरुले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाउदा

चरम भाडा असुल्ने हेलिकप्टर कम्पनिलाई कारबाही गरः ने.बि.संघ

काठमाडौं, २५ बैशाख । संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी

महामारीमा असंबेदनशिल सरकार कमिशन, भ्रष्टाचार र ब्यापारमा मस्तः ने.बि.संघ

जनताको स्वास्थ्य, खोप र स्वास्थ्य सामग्रीमा कमिसनको चक्करःअकुत आर्जनको नाममा सरकार जनता मारिरहेको छ । काठमाडौं, २४ बैशाख । नेपाल विद्यार्थी संघले स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषय,स्वास्थ्य सामाग्री खरिद र

समयमै नतिजा प्रकाशन नगरेको भन्दै डिनको कार्यालयमा ने.वि.संघको ताला

काठमाडौं । नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक इकाईले डीनको कार्यालयमा तालाबन्दी गरेको छ । डिनको कार्यालयले समयमै नतिजा प्रकाशनको माग गर्दै नेवि संघले मंगलबार तालाबन्दी गरेको हो ।

कोरोनाको कारण विद्यार्थीको मृत्युु हँदा पनि सरकार गम्भीर नभएको महामन्त्री तिमल्सिनाको आरोप

काठमाडौं, ३ बैशाख । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड वन्द गर्न सरकार संग माग गरेको छ । प्रत्येक दिन देशभर सन्क्रमित संख्या बढीरहँदा समेत त्यसप्रति सरकारको अकर्मण्यता र