Logo

Tag: नेपाल विद्युत् प्राधिकरण

म्याग्दीको विकट खतेन गाउँमा बल्यो बिजुली

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, वैशाख २६ । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो

विस्तृत पढ्नुहोस
काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने

काठमाडौं, वैशाख २३। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको

भोलीदेखि काठमाडौंका यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौं, वैशाख २२। काठमाडौंका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज एक सूचना जारी गर्दे प्राधिकरणले

काठमाडौंका यी क्षेत्रमा आज ६ घण्टा बिजुली बन्द हुने

काठमाडौं, वैशाख १५ । काठमाडौंका विभिन्न क्षेत्रमा आज ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण लाइनको मर्मत कार्यका लागि बिहान

काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने

काठमाडौं, वैशाख १४ । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के।भी प्रसारण लाइनको मर्मत कार्यका लागि

काठमाडौंको अनामनगर लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

काठमाडौँ, ८ वैशाख । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको

आज काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द

काठमाडौं, फागुन १७ । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म

काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म बिजुली काटिने

काठमाडौं, फागुन १६ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सुचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत

१० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौँ, २ फागुन । नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

कैलाली, माघ १७ । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं, माघ १६ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा

ललितपुरका यी ठाउँमा आज ६ घण्टा बिजुली बन्द हुने

काठमाण्डौ, माघ ५ । ललितपुरका विभिन्न ठाउँमा आज बिहान १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको छ । चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म मर्मत गर्नुपर्ने भएकाले ६