Logo

Tag: नेपाल शिक्षक महासंघ

राहत शिक्षकहरुको प्रदर्शन आज पनि जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ११ । राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर

विस्तृत पढ्नुहोस
आन्दोलनमा नजान महानगरको चेतावनीपछि शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं,४ असोज । नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा

बालेनको चेतावनी नमान्ने काठमाडौंका प्रधानाध्यापकको उद्घोष, माइतीघरमै नियमित हाजिर गर्ने घोषणा

काठमाडौं,३ असोज । सरकारले संसद्मा गत हप्ता दर्ता गराएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्ट रहँदै आएका सामूदायिक विद्यालयका शिक्षकहरु आजबाट शहर केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरबाट

पालिकामा जसले जितेको छ, शिक्षकलाई उसकै झोला बोकेर हिँड्न बाध्य पारियो : शिक्षक महासंघ अध्यक्ष

काठमाडौं, ३० भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकलाई पालिकामा राजनीतिक दलको झोला बोकेर हिँड्न बाध्य पारिएको आरोप लगाएकी छन् । ‘हामीले स्थानीय तह मातहत रहन नचाहेको होइन

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको सहमति संविधान विपरीत

काठमाडौं, फागुन २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा भएका अधिकार बाझिने गरी शिक्षक महासंघसँग कानुनविपरीत सहमति गरेको आरोप लागेको छ । उनीहरूले मन्त्री पौडेललाई संविधानमा भएको अधिकार

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ४ कात्तिक । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

महालक्ष्मीका शिक्षक आन्दोलनमा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४

‘मतदाता हेरेर शिक्षक बढुवा गर्ने विकृति हट्नुपर्छ’

काठमाडौं, साउन ९ । विद्यालय तहमा कार्यरत शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासंघ विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको छ। हाल स्थानीय