काठमाडौँ, ४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक
काठमाडौँ, ३ कात्तिक: नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर
काठमाडौं, २४ असोज । तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरेको र सरकारले सीमाना रक्षा गर्न नसकेको आरोप लगाएकी छिन् । उनले भारतको
समाचार विश्लेषण । अमेरिका, भारत, अष्ट्रेलिया र जापानको एउटा समूह छ जसलाई क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग अर्थात क्वाड भनिन्छ । विश्वका यी चार देशको रणनीतिक फोरमका रुपमा रहेको क्वाड समूहका विदेशमन्त्रीहरुको
काठमाडौं, २० असोज । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडानहरु खुलेपनि नियमित उडान भने, पहिलेभन्दा निकै कम छन् । जसकारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पहिले जस्तो भिड छैन । यही बेला गत
काठमाडौं, १८ असोज । नेपालले कोरोना भाइरसको कुल संक्रमित संख्यामा चीनलाई उछिनेको छ । विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको भन्दा नेपालमा संक्रमित संख्या आजको मितिसम्म १३ सय
टी. शेर्पाः कोरोना महामारीले विश्वलाई नै संकटमा पारेको छ । विश्वका सबै देशको आर्थिक प्रणाली धरासयी बनेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती बढाएको छ । यहाँको अर्थतन्त्र
काठमाडौँ, १२ असोज: ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको
वीरगंज, ११ असोज । चीनले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ । आइतवार नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनबाट भएको सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गरेका हुन् । हुम्ला
काठमाडौँ, ८ भदौ: नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र-अस्पताल, नर्सिङ होम, दिवा
काठमाडौं, ८ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नर्सलगायतका पेशाकर्मी र श्रमिकहरूलाई न्यूनतम वेतन समेत नदिई श्रमशोषण गरेको विषय वर्षौदेखि उपेक्षित रहनु
सिमकोट, ४ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा