Logo

Tag: नेपाल

पर्साको रमेश साह तेली उपेन्द्रलाई छोडेर अशोक राईको पार्टीमा प्रवेश, मन्त्री यादवले गरे स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ कार्तिक । उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी, नेपालका पर्साको नेता रमेश साह तेली अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् । तेलीलाई

विस्तृत पढ्नुहोस
जसपा नेपालको आर्थिक विभाग प्रमुखमा बलराम महतो

काठमाडौं, ८ असोज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले विभिन्न १७ वटा विभाग गठन गरेको छ। यही असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले

प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा, भारतद्वारा थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत

काठमाडौं, ३ भदौ । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत

जसपा, नेपालको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक, प्रदेशका मन्त्रालयहरु घटाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको यही साउन २७–३० सम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । जसमा विभिन्न चरणमा भएका आन्दोलनका क्रममा पक्राउ

एमाले आउँदा केही वर्षभित्र फेरि उठ्न नसक्नेगरि पतनको दिशामा अभिमुख छ : उपेन्द्र यादव

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी, नेपालले नेकपा एमाले आउँदा केही वर्षभित्रैमा पतन हुने टिप्पणी गरेको छ । जनकपुरधाममा आजबाट सुरु भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेश

प्रचण्डसँग वारपारको लडाईंमा उपेन्द्र, देउवासँगको सल्लाहपछि विश्वासको मत लिनबाट रोक्न अदालत गुहारे

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो विभाजनको विवाद अदालतबाट टुँगो नलागेसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि लिने भनिएको विश्वासको मतको वैद्यतामा प्रश्न उठाउँदै अदालत गुहारेका

प्रधानमन्त्री दाहालले बर्खास्त गर्न लागेपछि उपेन्द्र आजै सरकारबाट बाहिरिने, डाके आकस्मिक बैठक

काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । अहिले यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । जसपा, नेपाल विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग

जसपाका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठपनि निर्वाचन आयोगमा, अशोक राईको नेतृत्वमा नयाँ दल गठन

काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । दल विभाजन गरेर नयाँ दल दर्ताको लागि ७ जना सांसद निर्वाचन आयोग पुगिसकेका छन् ।

मोहन बैद्यको पार्टी फुट्यो, समरजङ्गसहित ११ नेताले भने–पार्टीलाई गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईयो (भिडिओसहित)

काठमाडौं, १७ बैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र

आम ट्रेड यूनियन फेडरेसन, नेपालको सर्वसम्मत् कार्यसमिति चयन (नामसहित)

काठमाडौं, १५ फागुन । आम जनता पार्टीनिकट आम ट्रेड यूनियन फेडरेसन, नेपालको केन्द्रीय कमिटी सर्वसम्मत् रुपमा चयन भएको छ । काठमाडौंमा यही फागनु ५ गते आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

प्रधानमन्त्री प्रचण्डलाई यादवको यस्तो सुझाव (५३ प्रस्तावसहित)

काठमाडौं, २७ मंसिर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई विभिन्न महत्वपूर्ण सुझाव दिएका छन् । उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य,