यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार
उत्तमराज पन्त : गोरखा, ३० असोज । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए र पद चाहिए पार्टी
पर्सा,२९ असोज । भारतको विहारमा मदिरा प्रतिबन्धित छ । प्रतिबन्धित पछि मदिराको व्यापार गर्नेहरु नेपालबाट लुकीछिपी तस्करी गरिरहेका छन् । तस्करीकोे रुपमा भारततर्फ लैजादै गरेको अवैध मदिरासहित प्रहरीले दुई जनालाई
काठमाडौं, २८ असोज । नेपालले विश्वकप फुटबल छनोटमा अबको केही समयपछि जोर्डनविरुद्ध खेल्दैछ । जोर्डनमा अवे गेम खेल्ने नेपाली टोली तयार भइसकेको छ । दुई खेल हार र एक खेल
रिपोर्टर्स नेपाल, २७ असोज । नेपाल मामलामा अमेरिका झस्किएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट खुलेआम अमेरिकाको चर्को विरोध हुनथालेपछि अमेरिका झस्किएको हो । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक
काठमाडौँ, २७ असोज । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ ।
चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन
काठमाडौँ, २६ असोज : सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडीसीएल र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत
काठमाडौँ, २६ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको छ
काठमाडौं, २६ असोज । २० घन्टा नेपालमा रहने भनिएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङ २२ घन्टा नेपालमा रहे । उनी सवार एयर चाइनाको विशेष विमान शनिबार अपरान्ह साँढे चार बजे अवतरण
काठमाडौँ, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।
काठमाडौँ, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका अर्थसचिव । नेपाल र चीनका अधिकारीहरुबीच १८