काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहालको मिलेमतोमा कमिशन लिएर ओसाका उडानका लागि जापानमा आधिकारिक प्रतिनिधि तोकिएको खुलासा