काठमाडौं,मंसिर ३ । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई
झापा, २ मंसिर । झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा
काठमाडौं, मंसिर १ । बर्दियाको गुलरिया नगरपालिका –७ स्थित सडकबाट ५८ केजी लागूऔषध चरेससहित पाँच जना परेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद र मोबाइलपनि पक्रेको जनाएको छ । पक्राउ परेकालाई
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन,विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको
काठमाडौं, कात्तिक २१ । पूर्वअर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । हाउजिङको घर दिन्छु
बैतडी,कार्तिक १४ । भारतको पिथौरागढमा कात्तिक ८ गते तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम
काठमाण्डौ, कार्तिक १३ । विगत पाँच दिन भित्र विभिन्न अभियोगमा पक्राउ परेकामध्ये झण्डै १० प्रतिशतलाई प्रहरीले मुद्दा चलाउने भएको छ । यसपटकको तिहारको समयमा झण्डै चार सय पक्राउ परेको जनाउदै
काठमाडौं १० कार्तिक । भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका
काठमाडौं, कात्तिक १० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा
काभ्रेपलाञ्चोक, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–९
काठमाडौं, ५ कात्तिक । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया
फिलिपिन्सको लोकप्रिय पर्यटक टापु बोरासेको तटमा विकिनी लगाएकोमा एक महिलालाई पक्राउ गरिएको छ । उनलाई विकिनी निषेधित गरेको ठाउँमा खुला विकिनी लगाएको कारण पक्राउ गरी २५०० पिको जरिवाना गरिएको छ