Logo

Tag: पत्रकार

हटाइयो पत्रकारलाई जरिवाना व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १४ । राष्ट्रियसभाको विधायन समितिले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयकलाई परिमार्जन गर्दै पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाएको छ। समितिको

विस्तृत पढ्नुहोस
सेनाले दियो २४ जना पत्रकारलाई तालिम

काठमाडौं, पुस १९ ।नेपाली सेनाले विभिन्न आमसञ्चार क्षेत्रसंग आवद्ध रहेका संवाददाताहरुलाई तालिम दिएको छ। नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा

पत्रकार याम प्रधानको निधनमा महासङ्घ र युनियन स्तब्ध

काठमाडौँ, १७ पुस  : नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ । महासङ्घका महासचिव रमेश

घुस खाने लेखाअधिकृत घुस दिने पत्रकार

काठमाडौ, १० पौष । घुस खाने र खुवाउने दुवै राष्ट्रका दुश्मन हुन् भनेर पृथ्वीनारायण शाहले भनेकै हुन् । महालक्ष्मी नगरपालिकामा यस्तै भयो । नियमित विज्ञापन लिने एकजना पत्रकार बलाराम वाग्लेको

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण

राँझा, ७ पुस : बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका

यसवर्ष ४९ पत्रकार मारिए, युद्धमा भन्दा संगठित अपराधको खोज गर्दा हत्या

सन् २०१९ मा सँसारभर ४९ जना पत्रकार मारिएका छन् । यो संख्या अन्य वर्षका तुलनामा कम भएपनि पत्रकारहरु मारिने क्रम रोकिएको छैन । विश्वभर ५७ जना पत्रकार भने अझै बन्धक

पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक पत्रकार कुटिए

काठमाडौं २७ मंसिर ।  पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक समूहले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई बिहीबार दिउँसो सार्वजनिक स्थलमै मरणासन्न हुने गरी कुटपिट गरेको छ ।धरान– १२

कसजू रहेनन्

काठमाडौंँ, ११ मंसिर । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो। ‘अस्पतालले हामीलाई

विनय कसजूः पत्रकारिताका गुरु साहित्यमा अब्बल

काठमाडौं, १० मंसिर । बरिष्ठ पत्रकार विनय कुमार कसजू हामीबीच रहेनन् । उपचारको क्रममा मंगलबार उनको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको निधनबाट देशले एक महत्वपूर्ण व्यक्तित्वलाई गुमाएको छ

पत्रकार लम्साललाई ज्यान मार्ने धम्की

काठमाडौं, २५ कात्तिक । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साललाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको छ । उनलाई ब्लुकर्स हस्पिटल त्रिपुरेश्वरका प्रवन्ध निर्देशक

कमरडेहरुमा बक्स्योस् बोली

समाचार विश्लेषणः बक्स्योस् जस्ता उच्च आदरार्थी शब्द नेपालीहरुले पनि विदेशीबाट सिकेका हुन् । उर्दु र अरेबिकमा उच्च आदरार्थी यस्ता शब्दको अत्याधिक प्रयोग हुनेगर्छ । नेपालका राजपरिवार र उनीहरुनिकटले प्रयोग गर्ने

आफ्नै बाउलाई पनि तपाई भन्दैनन् पत्रकारः प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौं,२९ असोज ।पत्रकारहरूमा शिष्टता नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा आफ्नो

Screenshot