Logo

Tag: पत्रकार

संविधान दिवसमा १३ पत्रकार विभुषित (नामावलीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असोज । सरकारले सविधान दिवसमा सार्वजनिक गरेको विभुषित हुनेहरुको सुचीमा १३ जना पत्रकार पनि परेका छन् । आठ जना पत्रकारहरु प्रबल जनसेवा श्री

विस्तृत पढ्नुहोस
विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को

२९ भदौ: संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ । प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा

भारतमा पत्रकारको गोली हानी हत्या

एजेन्सी, ९ भाद्र । भारतमा एकजना पत्रकारको हत्या भएको छ । उत्तर प्रदेशको बलिया जिल्लाको खेतना गाउँमा रतन सिंहको सोमबार विहान गोली हानी हत्या गरिएको हो । हिन्दी टिभी च्यानलमा

कोरोनाको कहरः धराशायी बन्दै सञ्चार माध्यम

चितवन, २३ साउन । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापन दाता प्रभावित भएपछि त्यसको

भारतमा पत्रकारको गोली हानी हत्या

एजेन्सी, ७ साउन । भारतको गाजियावादमा गोली प्रहारबाट घाइते पत्रकारको निधन भएको छ । सोमबार विजयनगरस्थित घर नजिकै एकसमुहले गोली हानेपछि घाइते विक्रम जोशीको आज विहान निधन भएको हो ।

महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ३ साउन । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह

दुर्घटनामा पत्रकारको निधन

रुपन्देही, १४ असार । सवारी दुर्घटनामा परी रुपन्देहीमा गएराति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार

चीनका भगिनी शहरबाट पत्रकारलाई स्वास्थ्य सामग्री

काठमाडौँ, १९ जेठ । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई

काबुल बिस्फोटमा पत्रकार सहित दुईको मृत्यु, छ जना घाइते

१८ जेठ : अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ । खुर्शिद टिभीका प्रधान

काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

१७ जेठ : अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी

बागलुङका पत्रकारको कोरोना बीमा

काठमाडौँ, १६ जेठ । कोरोना सङ्कटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी

रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्

काठमाडौँ, १४ जेठ  : बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन्

Screenshot