Logo

Tag: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

सीमा समस्यालयायत सबै विषयमा कुरा हुन्छः राजदूत आचार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

ऋषि धमला, नयाँ दिल्ली । भारतका लागि राजदूत निलाम्बर आचार्यले दुई देशबीचको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सीमा समस्याका विषयमा पनि छलफल हुने बताएका छन् । उनले

विस्तृत पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता नहुने

ऋषि धमला, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीको ताजमान सिंह होटलमा

ऋषि धमला, नयाँ दिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै ताजमान सिंह होटलमा पुगेका छन् ।

परराष्ट्रमन्त्रीको भारत भ्रमण आजबाट, भारत सीमा समस्याबारे कुरा गर्न अनिच्छुक

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । उनी तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका

भारतले खोपबारे मात्र कुरा गर्ने सीमा विवादबारे कुरा नगर्ने

काठमाडौं, २८ पौष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको १ माघबाट हुने तीन दिने भारत भ्रमणका क्रममा छलफल हुने मुद्दामा नेपालले सीमाको एजेन्डालाई राखेपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ ।

ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोनाविरुद्धको भ्याक्सिन सुनिश्चित गर्लान् ?

काठमाडौं, २४ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा भारत पुग्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सभामा यसको खुलासा गरे । भारत भ्रमणमा ज्ञवालीले सीमा समस्याबारे

प्रचण्डमाथि बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं, १८ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बाह्य शक्तिको चलखेल बढाएको आरोप लगाएका छन् । उनले चलखेलका लागि बाह्य शक्तिलाई निम्त्याउनेहरुको

नेपालको विदेश नीति, २०७७ सार्वजनिक

काठमाडौं, २१ मंसिर । नेपालको नयाँ विदेश नीति बनाइएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज नेपालको विदेश नीति, २०७७ सार्वजनिक गरेका हुन् । नेपालको विदेश नीतिलाई सरकारले अनुमोदन गरी सार्वजनिक

रअ प्रमुखको भ्रमणले रिजल्ट आइसक्यो: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १९ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा फलदायी भएको बताएका छन् । उनको भ्रमणले सम्बन्ध सुधारमा

भारतीय विदेशसचिव श्रृंगलाद्धारा परराष्ट्रमन्त्री ज्ञवालीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा रहको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् परराष्ट्रमन्त्रालयमा भेटवार्ता भएको हो । यसअघि

गणतन्त्रप्रति सरकार प्रतिबद्ध

काठमाडौं, कार्तिक २५ । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान सरकारले सङ्घीयता कार्यान्वयनका संरचना र कानुन निर्माणलाई प्राथमिकतासमेत दिएको भन्दै मन्त्री ज्ञवालीले सङ्घीय

गान्धीबाट मानव सभ्यतालाई महान दर्शन- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १५ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महात्मा गान्धीले मानव सभ्यतालाई महान दर्शन दिएको बताएका छन् । आज गान्धी जयन्तीमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको वेविनारमा बोल्दै उनले शान्ति