Logo

Tag: पर्यटक

समन्वयको अभावले पर्यटकीय गतिविधि प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २३ । सात महीनापछि खुलेको पर्यटकीय गतिविधि सरकारी निकायबीच समन्वयको अभावले प्रभावित भएको छ । कोरोना भाइरसको महामारीको कारण करीब ७ महीना पर्यटन

विस्तृत पढ्नुहोस
अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

बलेवा, कार्तिक २२ । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने

आउन थाले पर्यटक

काठमाडौं, कार्तिक २१ । कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी

घरवासमा घुम्न आउने पर्यटक बढ्दै

लमजुङ, १७ कात्तिक: जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि

घुम्नैपर्ने ठाउँ बन्दै मानहुँकोट

दमौली, कार्तिक १३। पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो ।

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

दमौली, ११ कात्तिक: आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि

७ महीनापछि पर्यटक आगमन खुला

काठमाडौं, कार्तिक २ । कोरोना जोखिमका कारण ७ महीनादेखि बन्द रहेको पर्यटन आगमन कात्तिक १ गतेबाट खुला गरिएको छ । पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आगमन शनिवारदेखि खुला भएको

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

मङ्गलबारे, २९ असोज: इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात

देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक

बलेवा, २३ असोज: कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले

आन्तरिक पर्यटकले भरिभराउ

कञ्चनपुर, १८ असोज: शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी

सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छूट

चितवन, असोज १२ । कोरोना महामारीका कारण बन्द रहेर करिब ६ महीनापछि खुलेको सौराहाको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छूटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका

दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौं, असोज ११ । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत