Logo

Tag: पर्यटक

पर्यटक बढाउन भ्युटावर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ मंसिर। सिन्धुली जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा नं।

विस्तृत पढ्नुहोस
घुमघाम नेपालमा, आम्दानी भारतलाई

पाँचथर, मंसिर ५ । हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय

पर्यटक भिसामा कडाइ

काठमाडौँ, ५ मंसिर । सरकारले गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको छ। पर्यटक प्रवेशाज्ञा ९भिसा० मा आएका तीनैजना कम्युटर इन्जिनियर हुन्। साउन ७ गतेसम्म पर्यटक

प्याराग्लाइडिङ गर्दै पर्यटक

पोखरा, २३ कात्तिकः पर्यटकीय नगरी पोखराबाट सूर्योदय र हिमाली दृश्यावलोकन गर्ने उपयुक्तस्थल सराङ्गकोटबाट प्याराग्लाइडिङ गर्दै पर्यटक । तस्वीरः वासुदेव पौडेल, रासस

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

काठमाडौं, कात्तिक २३ । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५ सय ५७

हिमाली मरुभूमिमा रमाउँदै पर्यटक

मुस्ताङको हिमाली उजाड मरुभूमिमा रमाउँदै गरेका पर्यटक । मुस्ताङको माथिल्लो क्षेत्रमा रहेको हिमाली मरुभूमि पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर : कमल खत्री

पोकली झरनामा पर्यटकको घुइँचो

पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरनामा आन्तरिक पर्यटकको घुइँचो । तस्वीर : चन्द्रकला क्षेत्री

पोकली झरना अवलोकन गर्दै पर्यटक

पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरना अवलोकन गर्दै पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री

हिमालको मनोरम दृश्य अवलोकन गर्दै विदेशी पर्यटक

मनाङ ङिस्याङ गाउँपालिका ९ श्रीखर्कबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य अवलोकन गर्दै विदेशी पर्यटक । तस्वीर नवीन लामिछाने

भ्रमण वर्ष लक्षित गर्दै पर्यटकलाई विशेष छुट

काठमाडौँ, १५ कात्तिक : नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महीनापछि शुरु हुने

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

काभ्रेपलाञ्चोक, १५ कात्तिक  : आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल

पर्यटकलाई आकर्षित गर्न होमस्टे तालिम

गलेश्वर, ११ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न नारच्याङमा आधारभूत घरबास (होमस्टे) तथा पर्यटन प्रवद्र्धन तालीम प्रदान गरिएको छ । अन्नपूर्ण युवा क्लबको आयोजना तथा