Logo

Tag: योगेश भट्टराई

फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ: मन्त्री भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङ २५ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता

विस्तृत पढ्नुहोस
अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

ताप्लेजुङ, कार्तिक २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छनु । अन्य

मन्त्री भट्टराईद्वारा आइसिटी केन्द्रको उद्घाटन

ताप्लेजुङ, २२ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन् । मन्त्री भट्टराईकै पहलमा

शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

बलेवा, ३० असोज: दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी

असोज २४, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । हिजो नमुना संकलन गरिएकोमा आज पोजेटिभ नतिजा आएको भट्टराईले जानकारी दिएका छन् ।

पर्यटनमन्त्री र भारतीय राजदूतबीच भेट, रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याइने प्रतिबद्धता

काठमाडौं, २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हस्ताक्षर

विराटनगर, १९ असोज: विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज त्यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा शुरु गर्ने पहल

–सिद्धराज भट्ट सुदूरपश्चिम, १७ असोज: दशकौ पछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका त्यहाँका बैतडीको पाटन, बझाङको चैनपुर

हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा स्थगित

काठमाडौं, असोज १२ । हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, ११ असोज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएका छन्

पर्यटन पुनरुत्थानमा लाग्न मन्त्री भट्टराईको अपिल

काठमाडौं, असोज ११ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानमा लाग्न अपिल गरेका छन् ।   ४१ औं विश्व पर्यटन दिवसको अवसर पारेर