Logo

Tag: योगेश भट्टराई

नेकपा फुट्नै लागेको हो ? योगेश भट्टराईले लेखे-सर्वाधिक कठिन समय !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले

विस्तृत पढ्नुहोस
फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ: मन्त्री भट्टराई

ताप्लेजुङ २५ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन्

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

ताप्लेजुङ, कार्तिक २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छनु । अन्य

मन्त्री भट्टराईद्वारा आइसिटी केन्द्रको उद्घाटन

ताप्लेजुङ, २२ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन् । मन्त्री भट्टराईकै पहलमा

शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

बलेवा, ३० असोज: दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी

असोज २४, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । हिजो नमुना संकलन गरिएकोमा आज पोजेटिभ नतिजा आएको भट्टराईले जानकारी दिएका छन् ।

पर्यटनमन्त्री र भारतीय राजदूतबीच भेट, रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याइने प्रतिबद्धता

काठमाडौं, २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हस्ताक्षर

विराटनगर, १९ असोज: विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज त्यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा शुरु गर्ने पहल

–सिद्धराज भट्ट सुदूरपश्चिम, १७ असोज: दशकौ पछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका त्यहाँका बैतडीको पाटन, बझाङको चैनपुर

हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा स्थगित

काठमाडौं, असोज १२ । हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, ११ असोज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएका छन्

Screenshot