Logo

Tag: पशुपति क्षेत्र विकास कोष

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ जेठ: पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।

विस्तृत पढ्नुहोस
भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

काठमाडौं, बैशाख १० । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौँ, २६ फागुन: महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं, फागुन २२ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ। कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव

पशुपति क्षेत्रको गुरूयोजना खारेजीको माग राखेर प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २१ असोज । पशुपति क्षेत्र विकास कोषले तयार पारेको १०० वर्षे गुरु योजनाको स्थानीय वासिन्दा, विभिन्न संघ÷संस्था र सरोकारवालाहरुले आजपनि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उक्त गुरुयोजना खारेज

कोषको पुनःसंरचना माग गर्दै पशुपतिवासी आन्दोलनमा

काठमाडौँ, २० असोज: पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’लगायत कार्यक्रम जारी राखेको पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

पशुपतिनाथको गुरुयोजनाप्रति स्थानीयको आपत्ति

काठमाडौं, असोज २० । पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरुयोजनाप्रति पशुपति क्षेत्रका स्थानीय, जनप्रतिनिधि र सम्पदाप्रेमीहरूले आपत्ति जनाएका छन्। कोषले धर्मसंस्कृतिको नाममा प्राचीनकालीन सम्पदा नै ध्वस्त पार्न लागेको भन्दै

पशुपति क्षेत्र विकास कोष खारेजीको माग गर्दै धर्ना (फोटोफिचर)

काठमाडौं, १९ असोज । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास कोष खारेजीको माग राख्दै आज धर्ना दिएको छ । आज विहान साँढे नौ बजेदेखि ११ बजेसम्म उनीहरुले पशुपति

पशुपति क्षेत्रको गुरुयोजनाबारे पूर्व पदाधिकारीहरूको गम्भीर ध्यानाकार्षण (भिडिओसहित)

काठमाडौं, १ असोज । पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूले पशुपतिक्षेत्र विकास कोष, सञ्चालक परिषदले स्वीकृत गरेको चौथो चरणको पशुपतिनाथको गुरुयोजनालाई लिएर आफूहरुको ध्यानाकार्षण भएको जनाएका छन् ।  बिहीबार रिपोर्टर्स

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना विवाद समाधानतिर

साउन १८, काठमाण्डौ । विवादमा परेको पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे थप छलफल हुने भएको छ । गुरुयोजनाले प्राचीनता मास्ने, व्यापरिक स्वास्र्थ पूरा गर्ने र आस्थामाथि आघात पुग्ने भन्दै स्थानीयले

मन्त्री भट्टराईले रोके पशुपति क्षेत्र विकास कोषले तयार पारेको सय वर्षे गुरुयोजना

मुकुन्द कालिकोटे : काठमाडौं, १८ साउन ।  स्थानीयको विरोधपछि पशुपति क्षेत्र विकास कोषले तयार पारेको सय वर्षे गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले तत्कालका लागि रोकेका छन्। गुरु

पशुपति विकास कोष खारेज गर्न जनप्रतिनिधिको माग

काठमाडौं, साउन १७ । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ