Logo

Tag: पशुपति

पशुपतिको धर्मशालामा गाई पूजा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई

विस्तृत पढ्नुहोस
पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

काठमाडौँ,१६ साउन । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार

पशुपतिको महायज्ञमा प्रकाशमान र विमलेन्द्र एकसाथ पुगेपछि…

काठमाडौं, ५ साउन । पशुपतिमा साउन महिना पारेर अतिरुद्री महायज्ञ चलिरहेको छ । महायज्ञमा सुनसरीको चतरास्थित सिद्धबाबाको उपस्थिति रहँदै आएको छ । उनको नाममा खोलिएको प्रतिष्ठान पनि आयोजक हो ।

पशुपतिको जलहरीको १० किलो सुन गायब पारिएको पुष्टि

काठमाडौं, ४ साउन । पशुपतिमा जलहरी राख्दा १० किलो सुन गायब पारिएको पुष्टि भएको छ । महालेखापरीक्षकको प्रतिवेदनले १० किलो सुन हिनामिना भएको उल्लेख गरेबाट गायब पारिएको पुष्टि भएको हो

गङ्गामाई रथयात्रा सम्पन्न

काठमाडौँ,२३ असार । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ ।पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य

पानीको कामना गर्दै पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

काठमाडौँ,२२ असार । पशुपति क्षेत्रमा पानीको कामना गर्दै गङ्गामाई जात्रा गरिने भएको छ । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने

पशुपतिका मूल भट्ट पूजारीबाट टीका ग्रहण गर्दै मन्त्री आले

काठमाडौँ, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बुधबार मन्त्रालयमा मूल भट्ट पूजारीबाट टीकाप्रसाद ग्रहण गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

गृहमन्त्री खाँणद्वारा पशुपतिनाथमा पूजा आराधना

काठमाडौँ, १७ फागुन: महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गरेका छन् । पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँण बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान

पशुपतिनाथ परिसरमा गाँजा तान्दै साधुसन्त (फोटोफिचर)

काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

यस्तो छ महाशिवरात्रिमा पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

काठमाडौँ, १६ फागुन: ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा

पशुपतिनाथ क्षेत्र झिलिमिली

काठमाडौँ, १६ फागुन : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी

Screenshot