Logo

Tag: पशुपति

पशुपति क्षेत्र गुरुयोजनाको विरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज: पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा

विस्तृत पढ्नुहोस
उपत्यकामा निषेधाज्ञा: पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौँ, ५ भदौ : कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र

‘पशुपतिबाट भारतीय भट्ट हटाउनुपर्छ’ भन्दा मलाई ज्यान मार्ने धम्की आयो– धार्मिक अभियन्ता विश्व भक्त भुमी

काठमाडौँ, २९ साउन । धार्मिक अभियन्ता विश्व भक्त भुमीलाई ज्यान मार्ने धम्की दिइएको छ । आफूलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको भन्दै उनले तत्काल सुरक्षा प्रदान गरी छानविन समेत गर्न माग

पशुपतिका सम्पदामाथिको थिचोमिचो सह्य हुँदैन: मन्त्री भट्टराई

काठमाडौँ, २३ साउन:  त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै पशुपति क्षेत्रका

पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो

पशुपतिमा एक करोड धार्मिक पर्यटक भित्र्याइने

काठमाडौं, साउन १२ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ ।

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, ५ साउन : सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको

पशुपतिको गुरुयोजना लागू गर्न तिलगङ्गाको बस्ती हटाइँदै

काठमाडौँ, २१ असार : विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं

पशुपतिका शिवलिंग घरभित्र

काठमाडौं, १५ असार । पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग। थुनिएको

पशुपति क्षेत्रमा आर्यघाट गङ्गामाई रथयात्रा

काठमाडौँ, १३ असार : प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ । विसं १८७० मा तत्कालीन राजा

पशुपतिमा किन घट्न थाले शव

काठमाडौं, २४ चैत्र । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक

लकडाउनपछि पशुपतिमा घट्न थाले शव

काठमाडौँ, २४ चैत । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि