काठमाडौं, असार १२ । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा परेर एकजना
भोजपुर, २७ साउन । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
कालीकोट, साउन १५ । बाढीपहिरोका कारण कालीकोटमा १० जनाको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका–७ बागामा मंगलबार राति पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको
दाङ, साउन १४ । जिल्लामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र
धादिङ, साउन ६ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ । सोमबार राती घर माथिबाट आएको पहिरोले
पोखरा, साउन २ । माछापुच्छ«े गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान
म्याग्दी, असार २७ । जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा
बझाङ, असार २० । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले घर बगाउँदा सात जना बेपत्ता भएका छन् । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका
गुल्मी, २० असार । पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा इस्मा गाउँपालिका १ हस्तीचौर गुल्मीका १८ महिनाका सिजन सारुको मृत्यु