Logo

पहिरोले घर बगाउँदा सात जना वेपत्ता



बझाङ, असार २० । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले घर बगाउँदा सात जना बेपत्ता भएका छन् ।

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसमा गएको पहिरोले १७ घर बगाउदा वेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोली अझै पुग्न नसकेको स्थानियले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot