सिमकोट, ३ भदौ : पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि
म्याग्दी, ३ भदौ : पहिरोजन्य विपद् न्यूनीकरणका लागि म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने नीतिगत व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मङ्गलबार बेनीमा भएको सर्वपक्षीय बैठकले
डडेल्धुरा, ३ भाद्र । आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन । आलिताल गाउँपालिका–७ का बलौच, कोईराली, खिन्नेभाडी र वबाच गाउँमा अझै पहिरो खसिरहेको छ
मार्तडी, २ भदौ: सरकार गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बाढी र पहिराले
चौतारा, २ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया
सिन्धुपाल्चोक, १ भाद्र । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ
काठमाडौँ, १ भाद्र। मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको
चौतारा, ३२ साउन। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका १६ जनाको सनाखत भएको छ । शुक्रबार बिहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो ।
बागलुङ, साउन ३१ । बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर
चौतारा, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र
सिन्धुपाल्चोक, ३० साउन : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्
सिन्धुपाल्चोक, ३०साउन : जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल