Logo

Tag: पहिरो

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, ११ साउन: अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत

विस्तृत पढ्नुहोस
तीन महिनायता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाको मृत्यु

काठमाडौँ, १० साउन : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९

भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु

धादिङ, ९ साउन । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

पृथ्वी राजमार्ग पुन : अवरुद्ध

चितवन, ९ साउन । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल

चारकिलोमा पुनः पहिरोः सडक अवरुद्ध

चितवन, साउन ९ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन, ८ साउन: नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

डुबान र पहिरोबाट १७ को मृत्यु

सुरुङ्गा, ८ साउन: वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

गोरखा, ८ साउन: पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा

पहिरोले मृत्यु भएका परिवारलाई सहयोग

काठमाडौं, साउन ८ । टोखा नगरपालिकाले गत मगंलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार

ललितपुरमा पहिरो र डुबान

ललितपुर, ८ साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका

पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ लाख

स्याङ्जा, साउन ७ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, ६ साउन : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट