काठमाडौं, २० असार । नेपालमा बसेर दुई पाकिस्तानी चोरीका घटनाहरुमा सक्रिय रहेको तथ्य फेला परेको छ । उनीहरुले आधा दर्जन स्थानमा चोरी गरिसकेका छन् ।