Logo

Tag: पाकिस्तान

पाकिस्तानले संस्थापक जिन्नाको १४६ औँ जन्मजयन्ती मनाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद [पाकिस्तान], १० पुस: पाकिस्तानले शनिबार देश संस्थापक मोहम्मद अली जिन्नाहको १४६औं जन्मजयन्ती मनाउँदैछ। यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइनेएआरवाई न्युजले

विस्तृत पढ्नुहोस
उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

इस्लामावाद, ८ पुस: पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

५ पुस: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ

बैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा पाकिस्तानमा ९ को मृत्यु, कैयौँ घाइते

३ पुस : पाकिस्तानमा एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका

अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्धारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

२ पुस : पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गरेका हुन् । उनले पाकिस्तानको अवस्था निकै

रावलपिण्डीमा बन्दुकधारीद्वारा आक्रमण हुँदा एक प्रहरीको मृत्यु, दुई घाइते

२८ मङ्सिर : पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मोटरसाइकलमा सवार

पाकिस्तानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, २८ मङ्सिर। पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । पहिलो पटक ओमिक्रोन पाकिस्तानमा देखिएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण

पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाएपछि भड्कियो हिंसा

एजेन्सी, १८ मङ्सिर। पाकिस्तानमा एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ, भने उनको शवमा आगो लगाइएको छ । पाकिस्तानको सियालकोटमा शुक्रबार एक श्रीलंकाली नागरिकको निर्ममतापूर्वक हत्या गरि उनको शवलाई जलाइएको

बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाकिस्तान ८ विकेटले विजयी

एजेन्सी, १४ मङ्सिर। बंगलादेशको भ्रमणमा रहेको पाकिस्तानले पहिलो टेस्टमा जित निकालेको छ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २

प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

पेशावर [पाकिस्तान], १२ मङ्सिर: पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा शुक्रबार विरोध र्याली गरेका छन्। विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका

पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने

एजेन्सी, २७ कात्तिक। पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यबाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो

Screenshot