Logo

Tag: पाकिस्तान

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ असोज : पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन्

विस्तृत पढ्नुहोस
पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

एजेन्सी, २१ असोज: पाकिस्तानको बलोचिस्तान प्रान्तमा ५.९ म्याग्निच्युडको भुकम्प गएको छ। आज (बिहीबार) गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कम्तीमा १५० जना घाइते भएका छन्। ५.९

पाकिस्तानमा चिनियाँ कम्पनीहरु चिन्तित

एजेन्सी, १९ असोज । चीन-पाकिस्तान आर्थिक कोरिडोरको निर्माणमा भइरहेको ढिलाइले चिनियाँ कम्पनीहरु चिन्तित भएको विषय पाकिस्तानी संसद्ंलाई जानकारी गराइएको छ। योजना र विकासमा सिनेट स्थायी समितिका अध्यक्ष सलीम मान्डभिवालथीले उक्त

पाकिस्तान-इरान सीमामा आवागमन पुनःशुरु

१८ असोज: पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको

पाकिस्तानले बालबालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

इस्लामाबाद,१२ असोज : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। त्यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका

पाकिस्तानलाई लक्षित गर्दै मोदीले भने,‘आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गर्नु खतरनाक हुनसक्छ’

एजेन्सी, १० आसेज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र चीनलाई लक्षित गर्दै आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरे खरतनाक परिणाम भोग्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग

इस्लामावाद, ९ असोज: अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसङ्घले सवैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ । राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन्

सत्तामा पुग्न तालिवानलाई पाकिस्तानको साथ, सत्तामा पुगेपछि चुनौती

एजेन्सी, ६ असोज । पाकिस्तानको साथ पाएर अफगानिस्तानको सत्ता बन्दुकको बलमा कब्जा गरेको तालिवानभित्र विवाद बढेको छ । तालिवानको दुई समूहबीच विवाद चलिरहेको छ । अर्कोतर्फ सहमतिको सरकार टरेपछि गृहयुद्ध

‘अफगानिस्तान चलाउन तालिवानलाई समय दिनुपर्छ’

१ असोज : पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिवानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन् । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह

एजेन्सी, ३१ भदौ । पाकिस्तानकै बलमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको पुष्टि हुने गरी गतिविधिहरु बढ्न थालेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख फैज हमिद तालिवान सरकार नबन्दै काबुल

‘अफगानिस्तानमा अमेरिकाले पाकिस्तानलाई भाडाको बन्दूक झैँ प्रयोग गर्यो’

एजेन्सी, ३१ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई अमेरिकाले अफगानिस्तान मामलामा भाडाको बन्दूक झैँ प्रयोग गरेको बताएका छन् । खानले बुधबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्नो मुलकलाई अमेरिकाले भाडाको बन्दूक झैँ

तालिवानको उदयपछि पाकिस्तानको ध्यान काश्मिर

एजेन्सी, २८ भदौ । पाकिस्तानको साथ रहेको तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गर्न सफल भएको थियो । यसपटक अमेरिकालाई परास्त गर्न पाकिस्तानले तालिवानलाई निकै साथ दिएको सञ्चारमाध्यमहरुमा उल्लेख भइरहेको

Screenshot